आजबाट माधव-झलनाथ पक्षका महिला संघको भेला सुरु हुँदै
काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ समूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ। दिउँसो १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने भेलाको वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भेलामा देशभरबाट एक हजारभन्दा धेरै कार्यकर्ता सहभागी हुने...
