May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

राजनीति

अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने

अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने

 भदौ ५ काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने भएको छ ।काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बिश्वराज पोखरेलले निर्देशन दिनुभएको हो । काठमाडौं, भक्तपुर र ललितपुरले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी…

आफैले बनाएको निर्देशिका विपरीत परराष्ट्र

आफैले बनाएको निर्देशिका विपरीत परराष्ट्र

भदाै ५, साढे दुई वर्षअघि परराष्ट्र मन्त्रालयमा छिर्दा मन्त्री प्रदीप ज्ञवालीमा नयाँ जोश देखिन्थ्यो । उनी आएसँगै परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका– २०७५ तयार पार्‍यो । उक्त निर्देशिका अनुसार ‘राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने’ भनिएको छ ।  उक्त प्रक्रियालाई सरकारले पूर्णरुपमा पालना गर्ने दावी मन्त्री ज्ञवालीले मिडियासामु गरेका थिए ।…

  • नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

    भदाै ४, पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा पनि आफ्नो धारणा तय गर्दै...

  • मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

    पश्चिम अफ्रिकी देश मालीकाे सत्ता त्यहाँकाे सेनाले हातमा लिएकाे छ । उक्त सत्तापलटको प्रयासकाे अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भएकाे छ, जसमा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ । मालीका सैनिकहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटालाइ नियन्त्रणमा लिएका थिए । त्यसकाे केही घन्टापछि नै...

  • निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’

    निर्वाचन आयोगमा दर्ता भयो ‘नेकपा (एमाले)’

    भदाै ३, निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा 'नेकपा (एमाले)' नामको दल दर्ता भएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, 'आयोगको बुधबार बसेको बैठकले...

  • भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भदौ २, काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले...

  • मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

    मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

    काठमाडौं- सरकारले बाढी पहिरोजस्ता प्राकृतिक विपद‌को घटना परी ज्यान गुमाउनेको परिवादरलाई दुई लाख राहत दिने भएको छ। सोही परिवारका अन्य सदस्यको पनि मृत्यु भएमा भने प्रतिव्यक्ति एक लाखका दरले राहत दिइने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय...