April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

२५ दिनसम्म पनि भएन महेन्द्र रामको अन्त्येष्टि

२५ दिनसम्म पनि भएन महेन्द्र रामको अन्त्येष्टि

सर्लाही – कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र रामको २५ दिन बितिसक्दा पनि दाहसंस्कार हुन सकेको छैन।  गत असोज २१ गते छिमेकीको कुटाइबाट गम्भीर घाइते भएका रामको उपचार क्रममा गत असोज २२ गते वीरगन्जस्थित नेपाल इण्डो अस्पतालमा मृत्यु भएको थियो। रामको मृत्युको घटनाले राजनीतिक रुप लिँदा २५ औं दिन भइसक्दा पनि अन्त्येष्टि…

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड–१९ को शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी गरेको फैसला उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको हो । सर्वोच्च अदालतले गत असोज २७ गते कोभिड–१९ परीक्षणका…

  • मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    झापा- झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान...

  • नेकपामा पुरानै जुहारी

    नेकपामा पुरानै जुहारी

    काठमाडौं, १६ कात्तिक । सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो। अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलरसमेत गरेको थियो। तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ। केही...

  • सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

    सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

    काठमाडौं १६ कार्तिक । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै...

  • बेलायतमा पनि दोस्रो पटक बन्दाबन्दी घोषणा

    बेलायतमा पनि दोस्रो पटक बन्दाबन्दी घोषणा

    एजेन्सी, १६ कार्तिक । बेलायतले पनि दोस्रो पटक बन्दीबन्दी (लकडाउन) को घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३...

  • काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा...

  • शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । निको हुनेको संख्या एक...