वैज्ञानिकहरुको प्रयास सफल भए २०२१ को मध्यतिर कोरोनाविरुद्धको खोप उपलब्ध हुने
काठमाडौँ - विश्व समुदाय अहिले कोरोनाविरुद्धको खोपको अति व्यग्रताका साथ प्रतीक्षा छ । विश्वको अर्थतन्त्रदेखि सामाजिक संरचना र परम्परा चौपट पार्ने गरी आतंक मच्चाइरहेको कोरोनाविरुद्धको खोपका लागि वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर, अझै पनि खोपको टुंगो लाग्न नसकेपनि बिभिन्न...
