April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

चिडियाखानाका जीवजन्तु सङ्कटमा

चिडियाखानाका जीवजन्तु सङ्कटमा

भाद्र २५, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ । मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर चिडियाखानामा अवलोकनकर्ता आउन छाडेपछि आम्दानीको स्रोत बन्द भएसँगै समस्या थप जटिल भएको छ । गत…

अझै बनेन नेकपा संसदीय बोर्ड

अझै बनेन नेकपा संसदीय बोर्ड

भाद्र २५, काठमाडाैं । आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय बोर्डको व्यवस्था गरेको छ। तत्कालीन एमाले र माओवादी केन्दबीच पार्टी एकतापछि बनेको संसदीय दलको विधानमा संसदीय बोर्ड, सचिव, संसदीय समिति…

  • मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

    मेक्सिकोले रुससँग ३ करोड २० लाख डोज कोरोना विरुद्धको खोप किन्ने

    भाद्र २५, काठमाडाैं । मेक्सिकोले रुससँग कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको ३ करोड २० लाख डोज खोप किन्ने भएको छ । रुसको सार्वभौम सम्पत्ति कोषले उक्त परिमाणको खोप मेक्सिकोलाई बिक्री गर्ने जनाएको हो । कोषका अनुसार रूसमा निर्माण गरिएको ‘स्पुतनिक–५’ खोप...

  • सार्वजनिक यातायातकाे ऋणबारे नेपाल राष्ट्र बैङ्क माैन

    सार्वजनिक यातायातकाे ऋणबारे नेपाल राष्ट्र बैङ्क माैन

    भाद्र २५, काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् ।...

  • भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

    भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

    भाद्र २५, एजेन्सी । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई हल्लाउँछन्। त्यस्तै एउटा घटना, जसमा एक जना व्यक्तिले ८६ वर्षीया महिलालाई बलात्कार गरेका छन् । दिल्ली महिला आयोगकी प्रमुख स्वाति...

  • प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    भाद्र २५, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना...

  • काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

    भदौ २४, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय...