April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

भदौ २४, मुलुकमा थप सय जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

अ‍ोली र प्रचण्डबीच बालुवाटारमा  भेटवार्ता, स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल

अ‍ोली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटावार्ता भएको छ । दुवै अध्यक्षबीच स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको हो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले २६ गते बस्ने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको जानकारी दिए । दुवै अध्यक्षबीच नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनका…

  • अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    अग्रप‌ंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं: मनिषा कोइराला

    काठमाडौं-बलिउड अभिनेत्री मनिषा कोइरालाले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सम्मान गर्न अनुरोध गरेकी छिन्। कोइरालाले अग्रस्थानमा रही काम गरिरहेका व्यक्तिहरुको हौसला बढाई जिम्मेवार नागरिक बन्न र यस्ता व्यक्तिलाई दुव्र्यवहार नगर्न आग्रह गरेकी छिन्। कोरोना...

  • ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

    ढोरपाटन बाढी : नगरको केन्द्रमै थुप्रियो राहत

    बाग्लुङ - बाढीपहिरोका कारण ढोरपाटन नगरपालिका–९ बोबाङमा सडक सम्पर्क पनि टुटेको छ। सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरु रहेका ठाउँसम्म राहत सामग्री पुर्याउन समस्या भएको छ। पीडितहरुका लागि देशविदेशका दाताबाट आएका राहत नगद र जिन्सी बोकेर ढोरपाटन नगरपालिका पुग्नेहरुले बुर्तिबाङमै...

  • पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

    काठमाडौं - प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ। २५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके सँगै मंगलबार अदालतमा पेश गरेको थियो।...

  • सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    भाद्र २४, एजेन्सी । रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा...

  • व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति

    व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति

    भाद्र २४, काठमाडाैं । संसदीय व्यवस्थामा ६० को दशकसम्म देखिएका राजनीतिक विकृतिहरूको पुनरावृत्ति हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ । संविधान जारीपछिको पहिलो निर्वाचनबाट बनेका संसद् र सरकार सञ्चालन प्रक्रिया मात्रै होइन, राजनीतिक दलहरूको अलोकतान्त्रिक व्यवहार तथा चुनाव...

  • खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

    खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

    काठमाडौं - उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ।  पछिल्लो पटक भदौ १८ गते थपिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिने भएकाले केही खुकुलो पार्दै लम्ब्याउने तयारी गरिएको हो।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले...