युवा संघको साताव्यापी रक्तदान अभियान
पोखरा-कोरोना संक्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ। प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने...
