April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय…

कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयप्रति नेकपाभित्रै चर्को विरोध

कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयप्रति नेकपाभित्रै चर्को विरोध

भाद्र २४, काठमाडाैं । तीन वर्षदेखि रोकिएको जमिनको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयप्रति सत्तारूढ दल नेकपाभित्रैबाट प्रश्न उठेको छ । कित्ताकाट फुकुवा गरेर सरकारले कृषि जमिन समाप्त पार्ने प्रयास गरेको भन्दै नेकपाको भ्रातृ संस्था अखिल नेपाल किसान महासंघले मन्त्रीस्तरीय निर्णय फिर्ता लिन माग गरेको छ । सरकारको निर्णयको प्रमुख प्रतिपक्षी दल कांग्रेस र भूमिविज्ञले पनि…

  • तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

    तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

    भाद्र २४, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने...

  • आज १०७ औँ विपी जयन्ती मनाइँदै

    आज १०७ औँ विपी जयन्ती मनाइँदै

    भाद्र २४, काठमाडाैं । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण...

  • काेराेना बीमा गराउने निकायले १० लाख नेपालीलाई धोका दिँदै

    काेराेना बीमा गराउने निकायले १० लाख नेपालीलाई धोका दिँदै

    भाद्र २४, काठमाडाैं । कोरोना भाइरसका लागि बीमा गर्नुहोस्, परीक्षणको पोजिटिभ रिपोर्ट पेश गरेर एक लाख रुपियाँ लिनुहोस् भन्दै बीमा गराउने निकाय अहिले सरकारी निकायमै परीक्षण नगरी विमित रकम दिन्नँ भनेर १० लाख नेपालीलाई धोका दिदैछ । बीमा समितिका कार्यकारी...

  • नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो, ज्यान बचाउन स्थानीयको भागाभाग

    नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो, ज्यान बचाउन स्थानीयको भागाभाग

    भाद्र २४, नुवाकाेट । अघिल्लो वर्ष पहिरोको चपेटामा परेर ठूलो जनधनको क्षति व्यहोरेको नुवाकोटको दुर्गम गाउँ घ्याङफेदीमा फेरि पनि भीषण पहिरो गएको छ । अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सीसीपू बस्तीमाथिबाट मंगलबार विहान खसेको पहिरोले स्थानीयबासी आतंकित बन्न पुगेका...

  • चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

    चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

    भदौ २३, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले पत्रकारलाई धम्किपूर्ण अभिव्यक्ति दिएको प्रति नेपाल प्रेस युनियन चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियन शाखाले पत्रकारलाई दिएको भभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।...