April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

कर्मचारीको मिलेमतोमै खाद्य कम्पनीको चामल खरिदमा चलखेल

कर्मचारीको मिलेमतोमै खाद्य कम्पनीको चामल खरिदमा चलखेल

भदाै १८, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको…

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ६ जना महिला र ६ जना पुरुषको…

  • जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

    जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

    काठमाडौँ - बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले...

  • धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

    धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

    बागलुङ - धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न पाइने व्यवस्था छ ।...

  • विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

    विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

    काठमाडौं - तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेको छ। बुधबारबाट ७ दिनभित्र हाजिर हुनका लागि अख्तियारले सूचना जारी गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा...

  • बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङ - बडीगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मंगलबार साँझ चट्याङले लागेर मृत्यु भएको हो। सोही ठाउँका अन्य छजना घाइते भएको वडाअध्यक्ष वीरेन्द्र बुढा मगरले जानकारी दिए।...

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु

    थप ६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २०...

  • काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं– काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन्। मंगलबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरपालिकामा मात्रै २७०७ जना छन्। तीमध्ये ११०२ सक्रिय संक्रमित छन्। महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित ३२  नम्बर वडा...