April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

भदाै ५, मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा बलात्कारबाट पीडित बनेकी एक बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको छ।  स्थानीय २० वर्षीय अभिषेक राजवंशीबाट बलात्कृत भएकी १४ वर्षीया बालिकाको अवस्था असामान्य बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार राजवंशीले रतुवामाई–७ मसानघाटमा लगेर बालिकालाई ललाईफकाई बुधबार साँझ बलात्कार गरेको खुलेको छ। बलात्कार गरेपछि सुरु भएको बालिकाको…

पाल्पामा करेन्ट लागेर एक जनाको  मृत्यु

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । गएराति हावा हुरीका कारण विद्युत् सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष…

  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

    काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ । यस्तै...

  • बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

    भदौ ४, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको...

  • काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी जम्मा २०० जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको...

  • नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

    काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो...

  • नेपालमा आज थप ७०७ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ७०७ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । नयाँ थपिएका संक्रमित मध्ये १९२ जना महिला र ५१५जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • दैलेखमा चार दिन निषेधाज्ञा

    दैलेखमा चार दिन निषेधाज्ञा

    भदाै ४, दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७...