June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाज

भारतको राष्ट्रिय झण्डा च्यात्ने युवा प्रहरी नियन्त्रणमा

भारतको राष्ट्रिय झण्डा च्यात्ने युवा प्रहरी नियन्त्रणमा

रणघाट –  भारत, ४ भदौ भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ । धन्तला प्रहरी चौकीका प्रहरीले बुधबार चन्चल विश्वास नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । भारतमा राष्ट्रिय झण्डा च्यात्ने वा नष्ट…

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । पहिरामा…

  • काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

    काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

    काठमाडौँ - प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका...

  • अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान

    अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान

    काठमाडौं - उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरेसंगै उपत्यका सुनसान बनेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी...

  • गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय

    गुल्मीमा एक हप्ता लकडाउन गर्ने निर्णय

    तम्घास – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भन्दै गुल्मी जिल्लामा एक हप्ताका लागि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको डिसीसीएमसीको बैठकले भदौ ५ राति १२ बजेदेखि लागु हुने गरी एक हप्ता लकडाउन गर्ने तयारी गरेको हो...

  • ३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

    ३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

    धादिङ - प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बुढीगण्डकी आयोजनाबाट प्रभावित हुने स्थानीयका लागि अहिलेसम्म मुआब्जा वितरणमा अहिलेसम्म ३२ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ।  धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढी गण्डकी नदीमा यो आयोजना निर्माण गर्ने तयारी...

  • लिदी पहिरो अपडेटः बेपत्ता मध्ये थप ३ शव भेटियो

    लिदी पहिरो अपडेटः बेपत्ता मध्ये थप ३ शव भेटियो

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । बेपत्ता ११ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एक बालक र दुई महिलाको आज शव...

  • पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

    पोखरामा सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि

    कास्की – पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि गत...

  • विश्वभर २ करोड २५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

    विश्वभर २ करोड २५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

    काठमाडौं –  कोरोना भाइरस संक्रमितको संख्या विश्वभर २ करोड २५ लाख नाघेको छ । एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ । यस्तै...