May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध

भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध

भदौ १८, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा विवादित बनेको सरकारले भेन्टिलेटर लगायतका उपकरण खरिदमा अर्को शंकास्पद बोलपत्र तयार गरेको छ । सरकारले खरिद गर्न लागेको भेन्टिलेटरलगायत १० करोडको स्वास्थ्य सामग्रीसम्बन्धी बोलपत्र तयार पार्दा नेकपा निकटको एउटा कम्पनीलाई मात्र ठेक्का पर्ने गरी ‘स्पेसिफिकेसन’ बनाइएको छ । एक…

वामदेव र युवराज दुवैलाई राष्ट्रियसभा लैजाने बारे छलफल

वामदेव र युवराज दुवैलाई राष्ट्रियसभा लैजाने बारे छलफल

भदाै १८, प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडा नलगी नहुने र उपाध्यक्ष वामदेव गौतम पनि नगई नछाड्ने अडानमा रहँदा नेकपाभित्र अब के होला ? चासो छ। प्रधानमन्त्री ओलीले खतिवडालाई अहिले मनोनीत कोटामा राष्ट्रियसभामा लाने र वामदेवलाई अन्य विकल्प खोजी समेट्ने बताइरहे पनि पार्टीभित्र सहमति जुट्न सकेको छैन। दुई अध्यक्ष (ओली र पुष्पकमल दाहाल) बीच…

  • प्रहरी जवानमाथि निर्घात कुटपिट

    प्रहरी जवानमाथि निर्घात कुटपिट

    भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका...

  • पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    भदौ १८, रामपुर नगरपालिका वडा नं ४ स्थित टुनिभन्ज्याङ्गमा मिनीट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ । सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले...

  • चिनी र मलको वर्षेनी अभाव

    चिनी र मलको वर्षेनी अभाव

    भदौ १८, मुलुकले कृषि उत्पादनका लागि आवश्यक र कृषि उपजबाटै उत्पादन हुने सेता दानाको दुःख धेरै भइसक्यो तर पनि तिनको स्थायी समाधान हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल र कृषि उत्पादन चिनीको समस्या दीर्घ रोगजस्तै बनेको...

  • अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे  मृत्यु

    अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे मृत्यु

    भदौ १८, भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा‍‍‍.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए । डा.साह मंगलबार बिहान सेक्टर...