May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

क्रोसियन मिडफिल्डर राकिटिचले छोडे बार्सिलोना, पूर्वक्लब सेभिया जाँदै

क्रोसियन मिडफिल्डर राकिटिचले छोडे बार्सिलोना, पूर्वक्लब सेभिया जाँदै

भाद्र १६, एजेन्सी । क्रोसियन मिडफिल्डर इभान राकिटिचले बार्सिलोना छोड्ने भएका छन् । उनी यो सिजनमा बार्सिलोना छाड्ने पहिलो स्टार खेलाडी बनेका हुन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए । बार्सिलोनाको योजनामा नरहेका राकिटिच आफ्नो पूर्व क्लब सेभिल्ला फर्कने पक्का भएको हो । उनी सन् २०१४…

रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

भाद्र १६, एजेन्सी । स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको जानकारी दिएकाे छ । कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।स्पेनिस मिडफिल्डर सिल्भाले दुई साताअघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए ।…

  • राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

    राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

    भाद्र १६, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वकाे अवसरमा शुभकामना सन्देश दिनुभएकाे छ ।  उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीकाे  पूजा-आराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार...

  • बुटवलमा पनि सुरु भयाे फुड बैंक

    बुटवलमा पनि सुरु भयाे फुड बैंक

    भाद्र १६, बुटवल । कोभिड- १९ को महामारी समुदाय स्तरमा फैलिरहँदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भैरहेको र भोकै बस्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सन्जालमा सक्रिय ‘घरघरमा हामी’ अभियानले बुटवलमा पनि फुड बैङ्क सन्चालनमा ल्याएको छ । बुटवलको देविनगर मा...

  • बदेल आतङ्क, दुई महिलामाथि फेरी आक्रमण

    बदेल आतङ्क, दुई महिलामाथि फेरी आक्रमण

    भाद्र १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका क्षेत्रमा बेदल आतंक मच्चिएको छ । जंगली बदेलले मानिसलाई पटक-पटक आक्रमण गरिरहेको छ । एक महिना अघि घरमै बसिरहेका नेकपा बेदकोट इन्चार्ज रामचन्द रेग्मी सहितको उनको घर परिवारलाई घरमै आएर आक्र्रमण गरेको...

  • नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    नेपालमा तत्कालका लागि कोरोना खोपको परीक्षण नहुने

    भदौ १५, नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने...