May 16, 2026, Saturday
२०८३ जेष्ठ ३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

सिमकार्ड प्रयोग नभएको एक वर्षसम्म बेच्न नपाइने

सिमकार्ड प्रयोग नभएको एक वर्षसम्म बेच्न नपाइने

भदाै १४, दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि…

‘अबको चुनौती धेरै ठूलो छ’: कुलमान घिसिङ

‘अबको चुनौती धेरै ठूलो छ’: कुलमान घिसिङ

काठमाडौँ – २०७३ साल भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङ कार्यकाल अवधिभर सधैं चर्चाको शिखरमा रहे। २०७३ को तिहारबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेसँगै घिसिङको लोकप्रियता यसरी बढ्यो, उनले पछि फर्केर हेर्नु परेन। लोडसेडिङ अन्त्यमात्रै होइन, नाजुक बनेको प्राधिकरणको वित्तीय अवस्थालाई सबलतातर्फ फर्काएका छन्…

  • बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

    बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

    भाद्र १३, बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो। घरबाट करिब एक किलोमिटर उत्तरमा...

  • मलेसियामा विदेशी पर्यटक प्रवेशमा लगाइएको प्रतिवन्ध थप

    मलेसियामा विदेशी पर्यटक प्रवेशमा लगाइएको प्रतिवन्ध थप

    भाद्र १३, मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु¥याइएको पनि उनीहरुले...

  • गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा  फिर्ता

    गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा फिर्ता

    भदौ १३, सिरहा जिल्ला अदालतको एक फैसलाले १९ वर्ष अगाडि नकली सुकुम्बासीको नाममा गुमेको दुई बिगाहा भन्दा बढी जग्गा डिभिजन वन कार्यालयको नाममा पुन फिर्ता भएको छ । सिरहा जिल्ला अन्तर्गत पूर्व पश्चिम लोकमार्गको सिरहा खण्डको चोहर्वामा पर्ने साविक चन्द्रउदयपुर...

  • बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    भदौ १३, भक्तपुरमा बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो । बिषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगरपालिका वडा नं ८ सुर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले दुध...

  • वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    भाद्र १३, वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा ५ महिला र...