May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

भदौ १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता गन्तव्यमा पहिलो उडान…

चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

भदौ १७, कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो । सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक…

  • शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

    शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

    भाद्र १६, काठमाडाैं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर...

  • रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

    रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

    भाद्र १६, काठमाडाैं । केहि दुर्लभ व्यक्तिहरू स्वयं नै एचआईभी संक्रमणको उपचार गर्न सक्षम हुन सक्छन्। इतिहासमा नै पहिलो पटक मानव शरीरको प्रतिरोधी क्षमताले एचआइभी संग जितेको छन् । मानव शरीरको रोग प्रतिरोधी क्षमताले एचआइभी भाइरसलाई पूर्ण रुपमा जितेको छ...

  • परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

    भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा...

  • हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

    भाद्र १६, काठमाडाैं । हवाई संचालकहरुले सरकारबिरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । पटक -पटक हवाई उडान खोल्ने निर्णय गर्दै सरकारले सार्दै आएको भन्दै उनीहरुले क्रमबद्ध आन्दोलन गर्ने भएका हुन् । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएसँगै करिब ५ महिनाबाट...