May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाइयाे

जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाइयाे

भाद्र १३, काठमाडाैं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी (बेल्जियम र युरोपियन युनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिको शुक्रबारको बैठकले उक्त…

आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

भाद्र १३, नेपालगञ्ज । बालक अपहरण गरि फिरौती माग्ने युवा पक्राउ परेका छन् । आफ्नो सालोलाई अपहरण गरि १० लाख फिरौती माग्ने भिनाजुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार खजुरा गाउँपालिका वडा नं. ५ रजवनाका १३ बर्षीय बालक इसाहक (जाकिर) भन्ने इन्तजार खांलाई आफ्नै भिनाजु…

  • शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    भाद्र १३, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई...

  • चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    भाद्र १३, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको...

  • स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

    स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

    भाद्र १३, स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अन्तरगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको...

  • ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

    ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

    भाद्र १३, काठमाडाैं । गायक तथा संगीतकार ब्रबिम शेर्माको लिम्बू भाषाको म्यूजिक भिडियो ‘कोक्मा फाङ्जङ्’ सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकन रहेको म्यूजिक भिडियो ओरिजिन नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा गायक शेर्मालाई गायिका...

  • बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    भाद्र १३, बाँके । बाँकेमा पुनः सातामा दुई दिन निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित थपिँदै गएपछि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हो । लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितहरू थपिँदै...

  • विनोद चौधरीलाई कोरोना संक्रमण

    विनोद चौधरीलाई कोरोना संक्रमण

    भदौ १२, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको...