May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

भदाै २, सुनसरी । नेपालमै दोस्रो पटक कोरानो संक्रमितकाे प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका धरानमा एक व्यवसायीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिको हो । मोरङको सुन्दर हरैचा १ घर भएका युवाले रगत दिएपछि उनको उपचार गरिएको प्रतिष्ठानको पल्मोनोजिली तथा क्रिटिकल केयर विभागका एसोसिएट प्रोफेसर…

गण्डकी प्रदेशसभा अवरुद्ध

गण्डकी प्रदेशसभा अवरुद्ध

गण्डकी – गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो । त्यस्तै काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने…

  • उपत्यकामा  थप १६८ कोरोना संक्रमित

    उपत्यकामा थप १६८ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरी जम्मा १६८ जना संक्रमित थपिएका छन् । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको...

  • आज  थप ५८१ जनालाई कोरोना संक्रमण

    आज थप ५८१ जनालाई कोरोना संक्रमण

    काठमाडौं-  पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय...

  • नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

    नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

    काठमाडौं- नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

    अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

    काठमाडौँ - प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८...

  • बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारा- बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब...

  • आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    काठमाडौं - आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको...

  • उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

    उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

    काठमाडाैँ– आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एपीएफ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना,...