May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

सुनसरी – कोराना संक्रमित एक महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं २ की ५० बर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो । विराटनगरस्थित न्युरो अस्पतालबाट रेफर भएर आएकी महिलाको शनिबार राति १० बजे प्रतिष्ठानको…

विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित

विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित

काठमाडौं –  विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । यस्तै एकै दिन थप ५ हजार १५२…

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

     काठमाडौं- नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको...

  • आज ४६८ संक्रमित थपिए, काठमाडौं उपत्यकामा थप १०० मा संक्रमण

    आज ४६८ संक्रमित थपिए, काठमाडौं उपत्यकामा थप १०० मा संक्रमण

    काठमाडौं- आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो । ११ हजार ४७ पीसीआर परीक्षण...

  • बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

    बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

    बागलुङ – बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु भएको छ । शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो । पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका...

  • आजकोको मौसम पूर्वानुमान

    आजकोको मौसम पूर्वानुमान

    काठमाडौं – मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक...

  • कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।...

  • भरतपुरमा निषेधाज्ञा

    भरतपुरमा निषेधाज्ञा

    चितवन - जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय...