May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न  पुगे बालुवाटर

सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न पुगे बालुवाटर

काठमाडौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका प्रचण्ड एक सातापछि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।  प्रधानमन्त्री ओलीले नेकपाको विवाद पाँच दिनभित्र समाधान हुने बताएको भोलिपल्ट प्रचण्ड बालुवाटार पुग्नुलाई अर्थपूर्ण…

यस्तो छ बिहिबारको मौसम पूर्वानुमान

यस्तो छ बिहिबारको मौसम पूर्वानुमान

काठमाडौं – मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण अवस्थित रहेको छ ।  बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको हो । महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा…

  • बुधबार थप ८ जनाको  कोरोना  संक्रमणका कारण मृत्यु

    बुधबार थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय...

  • उपत्यकामा एकै दिन थपिए १३८ कोरोना संक्रमित

    उपत्यकामा एकै दिन थपिए १३८ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना गरी १३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज...

  • रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

    रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

    एजेन्सी – रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् ।...

  • अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

    अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

    साउन २८, भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक...

  • जब ह्वाइट हाउस अगाडि गोली चल्यो

    जब ह्वाइट हाउस अगाडि गोली चल्यो

    साउन २८, सोमबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित ब्रिफिङका क्रममा थिए। ब्रिफिङकै बीचमा गोली चलेको आवाज आयो।  उनी रोकिएर केहीबेर सुने। सुरक्षा गार्डले कानमा केही भने। त्यसपछि बाहिरिए। केही मिनेटपछि ह्वाइट हाउसको बाहिर सुरक्षाका लागि गोली चलाइएको भन्दै केही...

  • तत्काल को लागी काम नगर्न लगानी बोर्डका सिईओ भट्टलाई अदालतको आदेश

    तत्काल को लागी काम नगर्न लगानी बोर्डका सिईओ भट्टलाई अदालतको आदेश

    समउन २८, उच्च अदालतले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई तत्काल काम नगर्न अन्तरिम आदेश दिएको छ । भट्टको नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै निर्णयको खारेजीका लागि परेको रिटको सुनुवाईमा पाटन उच्च अदालतले मंगलबार यस्तो आदेश दिएको हो...

  • कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    साउन २८, मस्को : रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ । यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोनाभाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन्...