May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

रुसले विकास गरेको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने

रुसले विकास गरेको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने

एजेन्सी – कोरोनाभाइरस विरुद्धको रुसले विकास गरेको खोप   फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेसँगै उक्त खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने बताएका हुन् । राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई उक्त खोपको लगाउँदा कोरोनाको संक्रमण निको भएको बताउँदै पूर्णरुपमा सुरक्षित रहेको दाबी…

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको  संक्रमणबाट मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो । यस्तै अछामको रामारोशन…

  • न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    श्रावण २९, कालिकाेट । कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त छ । सरकारले कोरोना संक्रमण फैलन नदिन जनस्वास्थ्य मापदण्ड लागू गरेर निर्देशिका नै जारी गरिसकेको छ । त्यसमाथि जात्रा चाडपर्व मनाउन समेत निर्देशिका जारी गरेपछि शहर बजारमा बर्षौदेखि चल्दै आएका जात्रा...

  • ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    श्रावण २९, मकवानपुर । मकवानपुरको हेटौंडा वडा नम्बर ३ बसामाडीमा ट्रक र अटो एक आपसमा ठोक्किदा २ को मृत्यु भएको छ । विहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बसामाडीको तीन ताप्केमा मालबाहक ट्रक र अटो एक आपसमा ठोक्किँदा २ को मृत्यु...

  • नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    श्रावण २९, काठमाडाैं । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स, पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण...

  • विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

    विकास योजनामा चरम भ्रष्टाचारः छानविनको माग

    डोल्पा - डोल्पाको ठूलीभेरी नगरपालिका–६ मा सञ्चालित तीन वटा विकास योजनामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै त्यहाँका युवाले त्यसको छानविनको माग गरेको छ । उक्त विकास योजनामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय सचेत युवाले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम...

  • ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    ढुक्क हुनुस नेकपा फुट्दैन- प्रधानमन्‍त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो...

  • माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    काठमाडौ - माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् ।  कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा...