April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

साउन १६ , एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा…

इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित, रोनाल्डोले गुमाए सर्वाधिक गोलकर्ता हुने अवसर

इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित, रोनाल्डोले गुमाए सर्वाधिक गोलकर्ता हुने अवसर

साउन १५, एजेन्सि । इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २-० गोलले पराजित गर्यो । काग्लीअरी जित दिलाउनकाे लागि लुका गाग्लिआनो र जिओभानी सिमेओनले १-१ गोल गरे। लिगको ३७ औँ खेलमा काग्लीअरीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता…

  • नेपालसहित तीन देशका नागरिकलाई प्रवेश अनुमति दिने चिनले

    नेपालसहित तीन देशका नागरिकलाई प्रवेश अनुमति दिने चिनले

    एजेन्सी – चीनले नेपालसहित तीन वटा देशका नागरिकलाई प्रवेश अनुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिए । सोमबार चिनियाँ विदेशमन्त्री...

  • सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    साउन १५, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी...

  • आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    १५ साउन , काठमाडाैं । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति...

  • ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    साउन १५,काठमाडौं । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका...

  • नेपालले भारतलाई पठायाे जवाफी पत्र पठ

    नेपालले भारतलाई पठायाे जवाफी पत्र पठ

    साउन १५, काठमाडाैं । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ । भारतीय अधिकारीले पठाएको पत्रको जवाफमा दार्चुला प्रशासनले सन् १८१६ को सुगौली सन्धीअनुसार...