May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रुसले बनाएको कोरोनाको भ्याक्सिन आफुले लगाउने बताएका छन् । दुतेर्तेले रुसले दु्रत गतिमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने प्रयास गरेको तारिफ गर्दै रूसबाट भ्याक्सिन आएपछि आफुले सार्वजनिक रूपमा लगाउँने बताएका हुन् । ‘रूसबाट भ्याक्सिन आएपछि म सार्वजनिक रूपमा लगाउँछु, मलाई गरेको परीक्षण सफल भयो भने यसले सबैलाई काम गर्ने छ,’…

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य स्थिति गम्भिर

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य स्थिति गम्भिर

एजेन्सी । कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक अवस्थामा पुगेको छ । दिल्लीको एक सैन्य अस्पतालमा भर्ना गरिएका मुखर्जीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । सेनाको आरआर अस्पतालले उनलाई अगस्ट १० मा भर्ना गरिएलगत्तै ज्यान बचाउनका लागि मस्तिष्कको आपतकालिन अप्रेशन गरेको समाचार एजेन्सी एनएनआईलाई उदृत गर्दै…

  • कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    कोरोनाभाइरस विरुद्धको पहिलाे खोप रुसले बनायो

    साउन २८, मस्को : रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ । यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोनाभाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन्...

  • लेबननका प्रधानमन्त्री सहितका सबै मन्त्रीहरूले दिए राजीनामा

    लेबननका प्रधानमन्त्री सहितका सबै मन्त्रीहरूले दिए राजीनामा

    एजेन्सी – लेबननका प्रधानमन्त्री हसन डिएबसहितका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । राजधानी बेइरुतमा शक्तिशाली बिस्फोट भएको एक सातापछि प्रधानमन्त्री डिएबसहित सबै मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् । प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै सामुहिक राजीनामा दिएको घोषणा...

  • भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

    भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

    काठमाण्डौँ – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै...

  • विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

    विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

    जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका...

  • १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    साउन २०, काठमाडौं । कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार...

  • स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै

    स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै

    साउन २०, करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न...