March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

चीन–अमेरिका सम्बन्ध तनावपूर्ण, विज्ञले दिए यस्तो चेतावनी

एजेन्सी – बेइजिङ र वाशिंगटनबीच सम्बन्ध बिग्रिएपछि संयुक्त राज्य अमेरिकाले चीनको चेङ्दूमा रहेको वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रूपमा बन्द गरेको छ । सोमबार बिहानै उक्त भवनमा रहेको अमेरिकी झण्डा तल झारिएको छ । चिनियाँ सञ्चार माध्यमकाअनुसार दूतावास बन्द भएपछि त्यहाँ रहेका कर्मचारीहरुलाई हटाइएको छ । चीनले अमेरिकाको टेक्सासको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई अमेरिकी–चिनियाँ जासूस…

हलिउडमा ५० वर्षको करियर बनाएकी अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

हलिउडमा ५० वर्षको करियर बनाएकी अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

पेरिस । हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १ सय ४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्षको करियर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् । साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार समेत हुन् । ओस्कारमा विजेता बनिसकेकी ओलिभिया १९६० देखि पेरिसमा रहँदैआएकी थिइन् । उनी बहिनी…

  • एक सय २८ देशसँग नेपालको व्यापार घाटा

    एक सय २८ देशसँग नेपालको व्यापार घाटा

    साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ...

  • कोरोना संक्रमणको संकामा  किमले गरे आपतकालीन अवस्था घोषणा

    कोरोना संक्रमणको संकामा किमले गरे आपतकालीन अवस्था घोषणा

    साउन ११, दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ। अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा...

  • कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    वीरगन्ज — नारायणी अस्थाई कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । शनिबार गरिएको आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी छ ।  वीरगन्जको आर्दशनगरस्थित रुंगटा मार्केटमा...

  • टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडायो, खतरा हुने चेतावनी

    टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडायो, खतरा हुने चेतावनी

    काठमाडौं – अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा हाना नाम दिइएको एउटा समुद्री आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् । शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी...

  • आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    अबुधाबीमा समस्यामा परेकाहरुलाई राहत वितरण गर्दै नेपाली युवाहरुको समूह ११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार...

  • ‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

    ‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

    ११ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो...