April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु

रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा रक्सीको तलतल मेटाउन स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु भएको छ। केही दिनदेखि उनीहरूले पानी र चिसो पेय पदार्थ मिलाएर स्यानिटाइजर सेवन गरेका थिए।​ प्रकाशम जिल्लाका एक प्रहरी अधिकारीले भने,’ हामीले अनुसन्धान गरिरहेका छौ। तिनीहरुले कहाँबाट स्यानिटाइजर ल्याएर कसरी मिलाएर सेवन गरे।’ प्रहरीका अनुसार उनीहरूले दश दिनदेखि स्यानिटाइजर सेवन गरिरहेका थिए। ‘स्टक रहेको…

राष्टपति द्वारा चीनियाँ समकक्षीलाई सन्देश

आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वर्ष पुगेकाे दिन । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चीनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा…

  • पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको...

  • नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ- राष्ट्रपति सी

    साउन १७, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको...

  • एनआरएनकाे  दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    एनआरएनकाे दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    साउन १६, काठमाडौं । दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबर ९ देखि ११ (असोज २३-२५) सम्म आयोजना हुने भएको छ । कोरोनाका कारण सम्मेलन कहाँ गर्ने भन्ने तोकिएको छैन । सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम...

  • जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै...

  • वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । क्यालिफोर्निया विश्वविद्यालयका...