May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: आदिवासी जनजाति

आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आयोजित आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ सम्पन्न भएको छ । संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा पुस ९ र १० गते सो चलचित्र महोत्वसको आयोजना भएको थियो । प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा दुई दिनसम्म संचालन भएको उक्त महोत्सवमा आदिवासी समुदायका विभिन्न १० भाषाभाषीका चलचित्रहरू प्रदर्शन गरिएको…

योमरी पुन्हीबारे केही कुरा

योमरी पुन्हीबारे केही कुरा

योमरी पुन्ही/ धान्य पूर्णिमा तथा ज्यापु दिवस त्यसैगरी काठमाण्डाैँ उपत्यका लगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्ही मनाउँदैछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरी पुन्ही अर्थात् पूर्णिमाबाट औपचारिक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको…

  • चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    काठमाडौँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासोक तङ्नामको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै आदिवासी याक्थुङ लिम्बु समुदायको पर्वमा बिदा घोषणा गरेको हो । मन्त्रालयका उपसचिव वसन्त भट्टराईले शुक्रबार...

  • १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    बालंखा । भोजपुरको आमचोक-४ बालंखा स्थित १७औं बान्तावा कविता प्रतियोगिता सम्पन्न भएको छ । राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कविता प्रतियोगितामा पाख्रीबास नपा-१० धनकुटाकि कवि तुलसा 'स्वदेशी' राई प्रथम भएकी हुन्  ।  उक्त प्रतियोगितामा...

  • शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

    शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

    काठमाडौ । संखुवासभा जिल्लाको हालको भोटखोला गाउँपालिका शिङ्सा क्षेत्रमा बसोबास गर्ने समुदायको छुट्टै  तथ्यांक शिङ्साबा जाती मातृभाषा पुर्खाको भाषा सार्वजनिक गर्न माग गरेको छ ।शुक्रबार केन्द्रीय तथ्यांक विभाग थापाथली काठमाडौमा च्याम्ताङ काठमाडौ कल्याण समाजको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाएको छ ।...

  • प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

    प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

    काठमाडौँ । प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधि दार्जीलिङ मिरिक निवासी छोङ साङ्मु सेच्याले  जितेकी छिन् । प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौँ नाचघरमा मंगलबार सम्पन्न भएको छ ।मौखिक तथा लिखित प्रश्न सोधिएकोमा अन्तिम राउण्डमा महिला शसक्तिकरण किन आवश्यक...

Page 4 of 41234