April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ कला/संगीत

‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

काठमाडौं । गायक जीवन केदेमकाे पा:लाम गीत ‘सेप्माङमाे’ काे म्यूजिक भिडियोकाे छायांकन पूरा भएको छ । भिडियोकाे छायांकन बुधबार सकिएको निर्माण पक्षले जनाएको छ । पा:लाममा केदेमसँगै निरन्ता नेम्वाङकाे स्वर रहेको छ । गीतमा सुमन लिम्बु र गंगा फियाककाे काेरस रहेको छ । शान्ता केरुङकाे शब्द रहेको गीतमा दिलीप फुरुम्बुकाे लय रहेको छ । व्यस्त…

निङ्वा पा:लाम सार्वजनिक

निङ्वा पा:लाम सार्वजनिक

विजयपुर । नेपालको पूर्वी ताप्लेजुङ नाल्बु गाउँका दिल कुमारी साँवा पुसे मेला भर्न आफ्नो साथीहरूसँग जाँदै हुन्छन् । फेदाप थुमबाट आएका सेसेहाङ र उनका साथीहरू पत्र लेखेर धान नाच्न पुसे मेला जाँदै गरेका थाङबेनहरुसित बाटाेमा भेट भै थाङबेनहरू सँग पेरेम लाम र किक्लिके पाराले एक आपसमा पा:लामबाट नै मायाको कुरा गरेर सबै जना पुसे मेला…

  • साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको 'साप्सक् नु सामइक् साङ्लाम' काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे...

  • फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे । ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य...

  • याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

    याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

    गान्तोक(सिक्किम) । नियारा प्रोडक्सन सुखिमद्वारा आयोजित पहिलो याक्थुङ आइडल 'सिजन–१' को फाइनलमा शीर्ष ६ प्रतियोगीले प्रवेश गरेका छन् । यी छ जना प्रतियोगीले आगामी १२ डिसेम्बर २०२१ को दिन रानीपुल मेलाटारमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनलमा प्रवेश गर्ने...

  • निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

    निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

    तेह्रथुम । याक्थुङ लिम्बु भाषाको गीत सङ्गीतका क्षेत्रमा सक्रिय रहेकी सर्जक रीता फोम्वो ‘ठूली’ को नाम नौलो होइन । बेलायतमा रहेर पनि उनले याक्थुङ भाषा र संस्कृतिलाई गीत संगीतमार्फत् उनले निरन्तर पस्किरहेकी छिन् । याक्थुङ लिम्बु समुदायमा चर्चित गायन विधाका...