April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

एक वर्षपछि बलात्कार आरोपित पक्राउ

एक वर्षपछि बलात्कार आरोपित पक्राउ

सप्तरी – एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले…

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

बागलुङ – बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता…

  • नेपाल टेलिकमले बोलायो साधारण सभा

    नेपाल टेलिकमले बोलायो साधारण सभा

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्नन गरेको छ । कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनिको फागुन १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले...

  • मन्त्री अर्यालले भनिन्- मल अभावमा हुने समस्याको अन्त्य गरेका छौ

    मन्त्री अर्यालले भनिन्- मल अभावमा हुने समस्याको अन्त्य गरेका छौ

    काठमाडौ–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अब मल नपाएर किसान चिन्तित हुनुनपर्ने बताइन्। तत्कालीन समाधानका रूपमा अहिले गरिएको व्यवस्थापन,...

  • सरकार–नेकपाबीच तीन बुँदे सहमति

    सरकार–नेकपाबीच तीन बुँदे सहमति

    काठमाडौँ - सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सफल भएको छ । बिहीबार आज बिहान बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा विप्लव समूहको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । फागुन २१...

  • अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

    अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

    पर्सा - पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ ।...

  • सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

    सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

    काठमाडौँ - सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो । पूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर...