April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

भारतमा गएर कोठी सञ्चालन गर्ने चमेली पक्राउ

भारतमा गएर कोठी सञ्चालन गर्ने चमेली पक्राउ

काठमाडौं – नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा…

माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री अ‍ोलीले शुक्रबार बालुवाटारमा आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका हुन् । प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङले जिम्मेवारी पाएका छन् । प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेश इन्चार्चमा…

  • इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

    इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

    काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवाबाट गलत तरिकाले पैसा लिने, ठग्ने र ढाँट्ने गरेमा नछाड्ने बताउनुभएको छ ।  वैदेशिक रोजगार बोर्डले आइतबार आयोजना गरेको  पूर्व प्रस्थान अभिमुखीकरणका नयाँ पाठ्यक्रम अनुरुप तालिम...

  • भाषणलाई तोडमोड र एडिट गरी मलाई बदनाम गराइयो – वनमन्त्री आले

    भाषणलाई तोडमोड र एडिट गरी मलाई बदनाम गराइयो – वनमन्त्री आले

    काठमाडौं - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले बोलेको भाषणलाई प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले केही दिन पहिले सामुदायिक...

  • नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    डोटी – लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर...

  • नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    काठमाडौँ - कोभ्याक्सले दिएको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार टर्किस एयरलाइन्सको विमानबाट ३ लाख ४८ हजार डोज कोरोना खोप काठमाण्डु आइपुगेको हो । शनिबार कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले...

  • कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

    कीर्ते लालपूर्जा बनाएर जग्गा बिक्री गरेकाे आरोपमा ९ जना पक्राउ

    काठमाडौं - काठमाडौंमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । थानकोटमा रहेको २० आना जग्गा वास्तविक धनी मीना खड्कालाई थाहै नदिई उनकै नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जा बनाइ अर्को व्यक्तिलाई बिक्री...

  • नेकपा आधिकारिकता ऋषि कट्टेलकाे पक्षमा फैसला,केपी ,प्रचण्ड अर्को संकटमा

    नेकपा आधिकारिकता ऋषि कट्टेलकाे पक्षमा फैसला,केपी ,प्रचण्ड अर्को संकटमा

    काठमाडौँ - सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको...

  • विप्लवसँग ऐतिहासिक सहमति र सम्झौता भएको गृहमन्त्री बादलको दाबी

    विप्लवसँग ऐतिहासिक सहमति र सम्झौता भएको गृहमन्त्री बादलको दाबी

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच ऐतिहासिक सहमति र सम्झौता भएको दाबी गरेका छन्। सरकारी र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपश्चात फेसबुकमार्फत उनले यस्तो बताएका हुन्। उनले नेपाल सरकारको वार्ता टोली...