धुम्बाराही वार्ता : ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा
काठमाडौं - नेकपा (एमाले)का दुई पक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल)बीचको वार्ता सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा झण्डै दुई घण्टासम्म चलेको वार्ता सकिएको हो । आजको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणाहरु राखेका थिए । छलफलमा सहभागी नेता भीम...
