April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

आगोलागीबाट यो वर्ष ज्यान गुमाउनेको संख्या ७९, एक अर्व ५९ करोड रुपैयाँको क्षति

आगोलागीबाट यो वर्ष ज्यान गुमाउनेको संख्या ७९, एक अर्व ५९ करोड रुपैयाँको क्षति

ललितपुर – आगलागीबाट याे वर्ष देशभर ७९ जनाकाे ज्यान गएकाे छ । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएकाे हाे । यस घटनामा ३३२ जना घाइते भएका छन् ।  आगलागीबाट  एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । …

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

काठमाडौँ – नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गएराति १ बजे निधन भएको छ। उहाँको विराटनगरमा रहेकाे न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र…

  • काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

    काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

    काठमाडौं - काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको...

  • एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता...

  • शोक प्रस्तावमै सकियो संसद्‍ : अर्को बैठक शुक्रबार

    शोक प्रस्तावमै सकियो संसद्‍ : अर्को बैठक शुक्रबार

    काठमाडौँ - प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके...

  • दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    दार्चुलाका रमेश कार्कीको हत्या आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

    काठमाडौँ - युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी-दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै क्रममा...

  • वामदेवको एकता अभियानको नाम परिवर्तन

    वामदेवको एकता अभियानको नाम परिवर्तन

    काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् । गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय...

  • विराटनगरमा तीनवटा आकाशे पुल बन्ने

    विराटनगरमा तीनवटा आकाशे पुल बन्ने

    विराटनगर - विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी सर्वसाधारणलाई सडक वारपार गर्न सहजताका लागि तीनवटा आकाशे पुल बन्ने भएका छन् । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुलको सोमबार शिलान्यास गरिएको छ । चालू...