April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेकपामा विवाद बढेकोप्रति राष्ट्रपति भण्डारीको चासो, बामदेव गौतमसँग भेटवार्ता

नेकपामा विवाद बढेकोप्रति राष्ट्रपति भण्डारीको चासो, बामदेव गौतमसँग भेटवार्ता

काठमाडौँ – नेकपाभित्र विवाद बढीरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाउनुभएको छ । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपति भवन शीतल निवास बोलाएरै राष्ट्रपति भण्डारीले विवाद मिलाउन सुझाव दिएको बताइएको छ । भेटमा नेकपाभित्रको समस्या समाधानमा उपाध्यक्ष गौतमको विगतको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै राष्ट्रपति भण्डारीले यसपटक पनि भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ । अब विवाद…

सबै पर्यटन क्षेत्र खोल्ने सरकारको तयारी

सबै पर्यटन क्षेत्र खोल्ने सरकारको तयारी

काठमाडौं- सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड-१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए। सरकारले…

  • आईपीएलः राजस्थान बाहिरियो, कोलकाता प्ले अफ नजिक

    आईपीएलः राजस्थान बाहिरियो, कोलकाता प्ले अफ नजिक

    एजेन्सी- राजस्थान रोयल्स १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ । दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १...

  • फिलिपिन्समा शक्तिशाली आँधीबाट १० को मृत्यु, हजारौँ विस्थापित

    फिलिपिन्समा शक्तिशाली आँधीबाट १० को मृत्यु, हजारौँ विस्थापित

    एजेन्सी– फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार आँधीका कारण कैयौं...

  • विश्वभर कोरोनाबाट १२ लाखको मृत्यु

    विश्वभर कोरोनाबाट १२ लाखको मृत्यु

    काठमाडौँ-  कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ । मृतकमध्ये पछिल्लो २४ घण्टामा...

  • २५ दिनसम्म पनि भएन महेन्द्र रामको अन्त्येष्टि

    २५ दिनसम्म पनि भएन महेन्द्र रामको अन्त्येष्टि

    सर्लाही - कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र रामको २५ दिन बितिसक्दा पनि दाहसंस्कार हुन सकेको छैन।  गत असोज २१ गते छिमेकीको कुटाइबाट गम्भीर घाइते भएका रामको उपचार क्रममा गत असोज २२ गते वीरगन्जस्थित नेपाल इण्डो अस्पतालमा...

  • दुर्घटनाको दिशामा ‘दुई पाइलट’ले हाँकेको नेकपा

    दुर्घटनाको दिशामा ‘दुई पाइलट’ले हाँकेको नेकपा

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेको भन्दै नेकपा असन्तुष्टि चुलिएको छ। राजदूत नियुक्ति, मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसहितलाई लिएर नेकपा...

  • प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

    प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

    काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड–१९ को शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी गरेको फैसला उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध...

  • मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    झापा- झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान...