April 26, 2026, Sunday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

ओझेलमा बसेर समाजसेवा गर्न रुचाउने राजन खकुरेल

ओझेलमा बसेर समाजसेवा गर्न रुचाउने राजन खकुरेल

लण्डन।काठमाडौँ विश्वविद्यालय बाट जनरल मेडिसिन सकाएर २०१० मा बेलायत प्रवेश गरेका खकुराल आफ्नो व्यापार व्यवसाय संगै समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । एनआरएनए यूके युथ लिडर अवार्ड बाट सम्मानित खकुराल काठमाडौंमा सम्पन्न हुने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सहभागिता जनाउदै आईरहेका छन् । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा…

थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी  थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। त्यस्तै, आज शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५  पुगेको…

  • छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    धनुषा- छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेश-२ मा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।...

  • सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

    सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

    धनगढी - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक २९ गते अस्पताल भर्ना भएकी गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय महिलाको आज शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो। किड्नीको बिरामी रहेकी...

  • बैतडीमा खानेपानीको मुहाननजिकै ११ वटा गाई मरेका भेटिए

    बैतडीमा खानेपानीको मुहाननजिकै ११ वटा गाई मरेका भेटिए

    बैतडी - बैतडीमा ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ वटा गाई फेला परेका हुन्। सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएका छन्। खानेपानीको मुहानमा मरेका गाई...

  • बेलायती नेपाली स्रष्टाहरूले इतिहासलाई युद्ध साहित्यमार्फत् सम्झे

    बेलायती नेपाली स्रष्टाहरूले इतिहासलाई युद्ध साहित्यमार्फत् सम्झे

    अमित थेबे, ७ नोभेम्बर, लन्डन(यूके) । बेलायत यतिबेला दोस्रो लकडाउनमा छ । कोरोना महामारीका कारण जनजीवन असामान्य छ । विषम परिस्थितिमा समेत युद्धका विविध पक्षहरूलाई सम्झँदै बेलायतमा रहेका नेपाली सर्जकहरूले आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् । पप्पी डेको पूर्वसन्ध्यामा...

  • कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

    कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

    काठमाडौं - कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ।  सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका...