April 26, 2026, Sunday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

प्रचण्डले भने- प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राख्नु भयो

प्रचण्डले भने- प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राख्नु भयो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ । आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ताव बारे जानकारी दिनुभएको हो ।शनिबार ११ दिनपछि प्रधानमन्त्री…

सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

काठमाडौं १६ कार्तिक । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै कुल संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले…

  • बेलायतमा पनि दोस्रो पटक बन्दाबन्दी घोषणा

    बेलायतमा पनि दोस्रो पटक बन्दाबन्दी घोषणा

    एजेन्सी, १६ कार्तिक । बेलायतले पनि दोस्रो पटक बन्दीबन्दी (लकडाउन) को घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३...

  • काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा...

  • शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । निको हुनेको संख्या एक...

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ। शनिबार देशभर थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

  • सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ

    सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ

    सप्तरी - सप्तरीको बोदे बरसाइन नगरपालिका-१० खडकपुरबाट प्रहरीले लागुऔषधसहित एक जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ ल्याइएको लागुऔषधसहित प्रहरीको टोलीले स्थानीय  ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरी , इलाका प्रहरी...

  • डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

    डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

    डोटी - जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आईसीयू र भेन्टिलेटर बेड नभएको गुनासो बढेपछि जडान गर्ने तयारी भएको हो । आईसीयू र भेन्टिलेटर बेड जडानका लागि कर्मचारीहरु खटिनुका साथै काम...