April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

आइपिएलबाट कति कमायो बिसिसिआईले ?

आइपिएलबाट कति कमायो बिसिसिआईले ?

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को यो १३औं संस्करण दुबईमा केही समयअघि सम्पन्न भयो। कोरोना कहरबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले देशबाहिर आयोजना गरेको यो प्रतियोगिता उसका लागि फाइदाजनक रह्यो।  बोर्डका कोषाध्यक्ष अरुण धुमलले १३ औं सिजनमा बोर्डले करिब ४ हजार करोड भारतीय रुपैयाँ फाइदा गरेको बताएका छन्। त्यस्तै प्रतियोगितामा टिभी भ्युरसिप २०१९ को तुलनामा २५…

कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यसैगरी, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत  थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म…

  • बाग्लुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    बाग्लुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा डेढ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ।  दुर्घटनामा जीपमा सवार बडिगाड गाउँपालिका–६ की अन्दाजी २३ वर्षीया टेकमायाँ श्रीष र नाम नखुलेकी उनकी डेढ वर्षीया छोरीको मृत्यु भएको वडा अध्यक्ष मौसम काजी...

  • ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

    ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

    काठमाण्डाै - भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको हो...

  • दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

    दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

    दाङ -  दाङमा बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेर क्रसर नै सञ्चालन गरेका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइ र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा क्रसर...

  • थारू बस्तीमा खल्लो तिहार : न मादल बज्यो, न सखिया नाचियो

    थारू बस्तीमा खल्लो तिहार : न मादल बज्यो, न सखिया नाचियो

    बर्दिया : विगतका वर्षहरूमा तिहार आउनु झण्डै १५ दिन अघि समुदायमा उत्साह र उमङ्‌ग छाउँथ्यो। दशैँको रौनक सकिन नपाउँदै स्थानीयवासी तिहारको रमझममा जुट्थे। तर, यस वर्ष भने त्यसो हुन सकेन। कारण हो : जारी कोरोना महामारी।  पछिल्लो समय विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाका...

  • जङ्गली हात्तीले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

    जङ्गली हात्तीले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो। ४०...

  • प्रधानमन्त्री ओली आज ताप्लेजुङ आउँदै

    प्रधानमन्त्री ओली आज ताप्लेजुङ आउँदै

    ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सा आउँदै छन्। घुन्सा फाउण्डेशनले निर्माण गरेको सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन, सीमावर्ती क्षेत्रका गाउँका स्थानीयसँगको भेटघाट र ओलाङ्चुङगोला नाकाको निरीक्षणका लागि प्रधानमन्त्री ओली ताप्लेजुङ आउन लागेका हुन्। प्रधानमन्त्री ओली बिहान ९ बजे काठमाडौंबाट...

  • जी-२० सम्मेलन : व्यापार सौदाबाजीको छायाँमा मानवअधिकार

    जी-२० सम्मेलन : व्यापार सौदाबाजीको छायाँमा मानवअधिकार

    एजेन्सी - विश्वमा ठूला २० वटा अर्थव्यवस्था रहेका देशहरूको संगठन जी–२० को विशेष सम्मेलन यसपटक साउदी अरबले गर्दैछ। भर्चुअल सम्मेलन आयोजक साउदीले यो अवसरलाई राष्ट्रिय सम्मानको रूपमा लिएको छ।  साउदी अरब विश्वका ठूला अर्थव्यवस्था मध्येको एक अवश्य हो। तर, साउदीले...