बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका ५९ वर्षीय पुरुष, राजविराज- १, सप्तरीकी २३ वर्षीया महिला र राजविराज- ८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मोरङका पुरुषको आज बिहान...
