जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइयो
काठमाण्डौ - यस वर्षको दशैँ सकिएको छ । दुर्गा पक्ष अर्थात् दशैँ पर्वको अन्तिम दिन हिजो आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा गरी जाग्राम बसेपछि दशैँ सकिएको हो । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने...
