May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

जमैका ट्रिनबागो नाइट राइडर्ससँग पराजित

भदौ १७, जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । ट्रिनबागोले मंगलबार राति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजलाई १९ रनले हराएको छ । सुरुवाती ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। विशाल लक्ष्य पछ्याएको जमैकाले पहिलो बलमै विकेट गुमाएपनि निर्धारित २० ओभर खेल्दै ६…

आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु

भदौ १७, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ…

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    कोरोनाबाट ४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु

    भदौ १६, पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा मात्र एक संक्रमितको मृत्यु भएको छ...

  • काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

    काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा १९०, ललितपुरमा ६७...

  • नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

    शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

    भाद्र १६, काठमाडाैं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर...

  • रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

    रोगप्रतिरोधी क्षमताले जित्यो एचआइभीलाई

    भाद्र १६, काठमाडाैं । केहि दुर्लभ व्यक्तिहरू स्वयं नै एचआईभी संक्रमणको उपचार गर्न सक्षम हुन सक्छन्। इतिहासमा नै पहिलो पटक मानव शरीरको प्रतिरोधी क्षमताले एचआइभी संग जितेको छन् । मानव शरीरको रोग प्रतिरोधी क्षमताले एचआइभी भाइरसलाई पूर्ण रुपमा जितेको छ...