May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा सुजज्जित गीतमा परदेशीको दुःखलाई उल्लेख गरिएको छ । हरि लम्सालको संगीत रहेको यो गीतको एरेन्ज…

युएईमा कोरोना भ्याक्सिनको विश्वकै ठूलो ट्रायल सम्पन्न,नेपाली पनि सहभागी

युएईमा कोरोना भ्याक्सिनको विश्वकै ठूलो ट्रायल सम्पन्न,नेपाली पनि सहभागी

भाद्र १६, एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो ट्रायल गरिएको छ । चीनको नाइना नेशनल फार्मास्युटिकल ग्रुप कर्प अर्थात सिनोफार्मले विकास गरेको भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल युएइमा गरिएको हो । यो ट्रायलमा ३१ हजार जना स्वयंसेवक सहभागी थिए । यी स्वयंसेवकमध्ये नेपाली पनि थिए तर नेपालीको…

  • भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भाद्र १६, काठमाडाैं । मानव सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीका ६ जना पदाधिकारीले भूकम्पपीडितका लागि दातृ निकायबाट आएको सहयोग रकमबाट मासिक तीन लाखभन्दा बढी तलब बुझेको पाइएको छ । पदाधिकारीले तलब बापत लिएको रकम समाज कल्याण परिषद्को नियमावली विपरीत हो । भूकम्प...

  • रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

    भाद्र १६, एजेन्सी । स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको जानकारी दिएकाे छ । कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको...

  • राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

    राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

    भाद्र १६, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वकाे अवसरमा शुभकामना सन्देश दिनुभएकाे छ ।  उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीकाे  पूजा-आराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार...