May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बागलुङमा बाढी , १२ जना सम्पर्कविहीन (फोटोफिचर)

बागलुङमा बाढी , १२ जना सम्पर्कविहीन (फोटोफिचर)

बागलुङ- गएराति बागलुङको ढोरपाटन नगरपािलका-९ भुजीखोलामा आएको बाढीले खोला किनाराका बस्ती बगाउँदा १२ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले खोला किनाराका घर बगाउँदा १२ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । स्थानीयले दिएको…

बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

भदाै १८, निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । स्थानीय जीवन पुनले दिएको जनाकारीअनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एकवटा झोलुङले पुल, दुईवटा विद्यालय बगाएको छ ।…

  • चिनी र मलको वर्षेनी अभाव

    चिनी र मलको वर्षेनी अभाव

    भदौ १८, मुलुकले कृषि उत्पादनका लागि आवश्यक र कृषि उपजबाटै उत्पादन हुने सेता दानाको दुःख धेरै भइसक्यो तर पनि तिनको स्थायी समाधान हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल र कृषि उत्पादन चिनीको समस्या दीर्घ रोगजस्तै बनेको...

  • कर्मचारीको मिलेमतोमै खाद्य कम्पनीको चामल खरिदमा चलखेल

    कर्मचारीको मिलेमतोमै खाद्य कम्पनीको चामल खरिदमा चलखेल

    भदाै १८, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल...

  • अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे  मृत्यु

    अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे मृत्यु

    भदौ १८, भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा‍‍‍.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए । डा.साह मंगलबार बिहान सेक्टर...

  • चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

    चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

    भदौ १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको...

  • तपाइकाे आज :राशिफल

    तपाइकाे आज :राशिफल

    वि.सं.२०७७ साल भाद्र १८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा,१२ घडी ४९ पला,बिहान १० बजेर ५१...

  • नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ...