May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बुटवलमा पनि सुरु भयाे फुड बैंक

बुटवलमा पनि सुरु भयाे फुड बैंक

भाद्र १६, बुटवल । कोभिड- १९ को महामारी समुदाय स्तरमा फैलिरहँदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भैरहेको र भोकै बस्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सन्जालमा सक्रिय ‘घरघरमा हामी’ अभियानले बुटवलमा पनि फुड बैङ्क सन्चालनमा ल्याएको छ । बुटवलको देविनगर मा हिजोदेखि सन्चालनमा आएको फुड बैङ्कले ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर’ भन्दै सहयोगदाताबाट ल्याउने र नहुनेहरुलाई…

नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। सअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ८२२ थियो । मन्त्रालयका अनुसार…

  • नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी...

  • आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२...

  • वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    वडाकै कर्मचारीले मृतकको नाममा भत्ता खाए

    भदाै १५, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बुझेर खाँएकाे खुलासा भएकाे छ । लेकम गाउँपालिका–५ मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेपछि एक...

  • व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

    व्यवसाय धराशायी बनेको भन्दै निषेधाज्ञा हटाउन निजी क्षेत्रकाे माग

    भदाै १५, तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई...

  • ‘संक्रमितलाई बहिष्कार होइन, माया गरौंं’: नायिका थापा

    ‘संक्रमितलाई बहिष्कार होइन, माया गरौंं’: नायिका थापा

    काठमाडौँ - कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि छपक्कै छोइसकेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । संक्रमणले भयावह रुप लिन थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । तर, संक्रमितको संख्या घटेको छैन । यो अवस्थामा...