May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

काठमाडौँ – बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बिस्तारित सडकमा थोरै…

विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

काठमाडौं – तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेको छ। बुधबारबाट ७ दिनभित्र हाजिर हुनका लागि अख्तियारले सूचना जारी गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग तत्कालिनमन्त्री बाँस्कोटाले ७० करोड कमिसनको लागि मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका…

  • बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङ - बडीगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मंगलबार साँझ चट्याङले लागेर मृत्यु भएको हो। सोही ठाउँका अन्य छजना घाइते भएको वडाअध्यक्ष वीरेन्द्र बुढा मगरले जानकारी दिए।...

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु

    थप ६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २०...

  • काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं– काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन्। मंगलबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरपालिकामा मात्रै २७०७ जना छन्। तीमध्ये ११०२ सक्रिय संक्रमित छन्। महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित ३२  नम्बर वडा...

  • वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

    वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

    भदाै १७, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुँदै आएको छ ।...

  • डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

    डा. खतिवडालाई पुनः मन्त्री बन्न संविधान बाधक

    भदाै १७, डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उहाँलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान...

  • अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

    अमेरिकामा तेस्राे चरणकाे परीक्षणमा बेलायती कम्पनीकाे खोप

    भदाै १७, बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेकाे खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको छ। उक्त खाेपकाे परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेकाे छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ । अक्सफोर्ड...