April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

विश्वविद्यालय खुलेपछि अमेरिकामा विद्यार्थीहरु धमाधम संक्रमित

भदौ १५, अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्। महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेका छन्। विद्यार्थी नै संक्रमित भएपछि न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली स्टेट…

राष्ट्रपतिको मेस्सीलाई सन्देश स्वदेश फर्केर आफ्नो करियर अन्त्य गर्नुस

राष्ट्रपतिको मेस्सीलाई सन्देश स्वदेश फर्केर आफ्नो करियर अन्त्य गर्नुस

भदाै १५,  अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् । क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ । ला लिगाले हालै उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न नसक्ने बताएपछि…

  • धेरै सुत्नु हुन्छ ? सावधान !

    धेरै सुत्नु हुन्छ ? सावधान !

    चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता भन्दा बढि निदाउने गर्दछन्...

  • नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    नियमित हवाई चार्टर उडानभन्दा झन्डै दुइ गुणा महङ्गो

    भदाै १५, नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको...

  • कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक

    कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक

    काठमाडौं -   कतारले श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियाल तोकेको छ। यसले नेपाली श्रमिकहरुलाई फाइदा हुने छ। कतारमा हाल झण्डै चार लाख श्रमिक कार्यरत छन्।    हालको श्रम कानूनमा संशोधन गरेर कतारले नयाँ व्यवस्था लागू गरेको हो। नयाँ...

  • तिब्बतबारे चीनले गर्याे ऐतिहासिक घाेषणा

    तिब्बतबारे चीनले गर्याे ऐतिहासिक घाेषणा

    एजेन्सी - चिनियाँ राष्ट्रपति शी चिनफिङले एक ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणका लागि आह्वान गर्नुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनको केन्द्रीय सैन्य कमिशनका अध्यक्ष चिनफिङले बेइजिङमा तिब्बतका बारेमा गरिएको एक उच्चस्तरीय बैठकमा यस्तो टिप्पणी गर्नुभएको हो ।...

  • शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    शीर्ष नेताहरू नै असन्तुष्ट भएपछी जसपाभित्र विवाद चर्किँदै

    भदाै १५, जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी,...

  • मोबाइल माग्न हिँडेकी किशोरीलाई खेतमा लगेर सामुहिक बलात्कार

    मोबाइल माग्न हिँडेकी किशोरीलाई खेतमा लगेर सामुहिक बलात्कार

    धनगढी - कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा,...

  • को थिइन् ? ७ महिनासम्म भाेक हडताल जारी राख्द मृत्यु भएकी इब्रु तिम्तिक

    को थिइन् ? ७ महिनासम्म भाेक हडताल जारी राख्द मृत्यु भएकी इब्रु तिम्तिक

    काठमाडौं - जनताकाे पक्षमा आवाज उठाउँदा मृतवरण भएकी मानवाधिकारकर्मी इब्रु तिम्तिककाे संसारभरि चर्चा चुलिएकाे छ । संसारभरिका न्यायप्रेमी जनताले उनीप्रति श्रद्धाञ्जली दिएका छन् ।सरकारका गलत कामविरुद्ध आन्दाेलनमा उत्रिएकी तिम्तिक काे हुन त ? इब्रु तिम्तिक एक मानव अधिकारवादी वकिल थिईन...