April 22, 2026, Wednesday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

धरान । लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौं बिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंका मिङ्मा ह्याेल्माेले गाेल गर्दै १ अग्रता लिएकाे थियाे । मध्यान्तर पछिकाे खेलमा…

चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

फुङलिङ । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङकाे ताप्लेजुङ अध्यक्षमा इन्दिरा मेन्याङ्वाे निर्वाचित भएका छन् । चुम्लुङकाे नवाैँ जिल्ला अधिवेशनले मेन्याङ्वाेलाई अध्यक्षमा निर्वाचित गरेको हाे । सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिकाे उपाध्यक्षमा डम्बर पालुङ्वा, सचिवमा बमबहादुर वनेम (बीबीहाङ), सहसचिवमा…

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    विजयपुर । धरानको एन्फा ग्राउन्डमा लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंबीच मैत्रीपुर्ण फुटबल म्याच हुने भएको छ । स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रभाव गर्न र खेलकुदमा...

  • एनआरएनएकाे पछिल्लो विवादबारे पूर्व नेतृत्वकाे चिन्ता

    एनआरएनएकाे पछिल्लो विवादबारे पूर्व नेतृत्वकाे चिन्ता

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) मा अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) र राष्ट्रिय समन्वय परिषद (एनसीसी)बीच देखा परेको विवादबारे पूर्व नेतृत्वहरूले चिन्ता व्यक्त गरेका छन् । संस्थालाई विधि र विधानसम्मत चलाउनुपर्ने र विवादलाई आपसी संवादबाट समाधान गर्नुपर्ने भन्दै पूर्व अध्यक्ष शेष घलेलगायतका...

  • एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

    एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन् । जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित 'फेसबुक लाइभ' मा बोल्दै गाहा...

  • ‘सिटि सफारी’ गीतमा अरुण वारि र पारिको कथा बुन्दै पूर्वेलीहरू

    ‘सिटि सफारी’ गीतमा अरुण वारि र पारिको कथा बुन्दै पूर्वेलीहरू

    चौबिस(धनकुटा) । पूर्वको प्रदेशमा बस्ने याक्थुङ लिम्बु र राई समुदाय आदिवासी समूहमा सँस्कृति र मुन्धुमका धनी जाति मानिन्छन् । आ–आफ्नै विशिष्ट साँस्कृतिक विशेषता बोकेका यी दुई समुदायको आदिम बसोबासको भूगोल भने अरुण खोलाले छुट्याउँछ । फरक भूगोल र सँस्कृतिका बावजुद...