April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा उठ्ने घाेषणा गरेका छन् । पार्टीको उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी- २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम मार्फत जसपा लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य तथा उर्लाबारी नगर अध्यक्ष धिमालले बैशाख ३० को स्थानीय…

आदिवासी जनजाति समुदायले नेपाली राजदूत आचार्यलाई स्वागत गर्दै

आदिवासी जनजाति समुदायले नेपाली राजदूत आचार्यलाई स्वागत गर्दै

साउथ ह्याराे(लन्डन) । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायतका आदिवासी जनजाति समुदायले संस्थागत रूपमा भव्य स्वागत गरेको छ । आदिवासी जनजाति समुदायको बाहुल्य रहेकाे संयुक्त अधिराज्य(यूके)मा रहेका आदिवासी जनजाति समुदायका सङ्गठनहरूले आइतबार लन्डनको साउथ ह्यराेमा राजदूत आचार्यलाई स्वागत गरेका हुन् । आचार्य २२ ओैँ राजदूतका रूपमा गत माघ महिनामा राष्ट्रपति कार्यालयबाट नियुक्त भएका…

  • फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

    फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ । फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा...

  • ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    विजयपुर । जनता समाजवादी पार्टी फुटको संघारमा रहेको कुरा निराधार र हल्ला मात्रै भएको पार्टीका केन्द्रीय डम्बर खतिवडाले बताएका छन् । उनले संगठन फुट्ने कुरा ‘मिडियाको फन्डा’ मात्रै भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन् । जसपा,...

  • विजय हितानको मगर रिन्हाक विमोचित

    विजय हितानको मगर रिन्हाक विमोचित

    काठमाडौँ । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तकलाई नेपाल मगर लेखक संघद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि डा. मीन श्रीसबाट विमोचन गरिएको छ । विमोचन समारोहमा सबै समीक्षक र वक्ताहरूले उक्त पुस्तक एक दस्तावेजको रूपमा ऐतिहासिक बन्ने...

  • याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

    याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

    धरान । याक्थुङ लिम्बु जातिका थरहरुका अहिले सम्म लेखिएका बंशावलीहरुमा आआफ्नै थरका उत्पतीस्थल पुर्खाहरुको उल्लेख भएतापनि छुट्टिएको एउटै मुल पुर्खा सम्म कसैले पनि एकिन गर्न नसकेको बारेमा आज बुधवार आयोजित कार्यक्रममा लिम्बु अगुवा तुम्याहाङहरुले परिचर्चा गरेका छन् । याक्थुङ कुरुम्बाङ...

  • मगर संघ यूके युएचएसबीमा ऋषिराम

    मगर संघ यूके युएचएसबीमा ऋषिराम

    फार्नबाेराे । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् । शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल र श्रीमती धना रोका, सचिवमा गणेशबहादुर बुढाथोकी, सहसचिवद्वयमा शेष...