April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

काठमाडौँ- चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारका अभियान्ता  डाक्टर गोविन्द केसी जुम्ला पुगेका छन् । हेलिकप्टरमार्फत जुम्ला पुगेका केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसको पढाइ सुरु गर्नुपर्ने, आफूसँग २०७५ साउन १० गते भएको…

आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ । राष्ट्र बैंकले निर्धारण गरेको दर अनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद…

  • ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    ओली र दाहालबीच बन्‍न लागेको सहमति कसरी भत्कियो ?

    काठमाडौँ । स्थायी कमिटी बैठक साउन ६ गते स्थगित हुनुअघि गत मंसिर ४ मा भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने अडानबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्ने र आलोपालो सरकार चलाउने ०७५ जेठ २ को सहमति मान्नुपर्छ भन्ने अडानबाट अध्यक्ष...

  • पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह  पक्राउ

    पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह पक्राउ

    काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर...

  • फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक...

  • सिद्धार्थ राजमार्गमा गएको पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

    सिद्धार्थ राजमार्गमा गएको पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

    बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक...

  • आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    काठमाडौं  । हवाई सेवा भदौ १ गतेदेखि पुनः सुरु हुने भएको छ। सरकारले कोभिड १९ महामारीको जोखिमलाई ध्यानमा राख्दै विभिन्न मापदण्ड निर्धारण गरी आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्न लागेको हो। यसका लागि सरकारले आन्तरिक गृहकार्यमा तीव्रता दिएको...

  • वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

    वीरगन्ज । सुमदायमा कोरोना संक्रमण फैलिएको आशंकापछि वीरगन्जमा आइतबारदेखि कोरोनाको मास टेस्टिङ (समुदायस्तरमै परीक्षण) सुरु गरिएको छ । साउन महिना सुरु भएपछि नयाँ संक्रमितको संख्या बढ्नुका साथै आइसोलेशनमा संक्रमितको मृत्यु समेत हुन थालेपछि वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका विज्ञहरुको...