April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

‘सोसोरिक वामा’को पोष्टर सार्वजनिक, पाःलाम प्रतियोतिाका फाइनलिष्टहरू एक साथ भिडियोमा

‘सोसोरिक वामा’को पोष्टर सार्वजनिक, पाःलाम प्रतियोतिाका फाइनलिष्टहरू एक साथ भिडियोमा

विजयपुर । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताकाे उत्कृष्ट दशमा पर्न सफल गायक गायिकाहरू एक साथ एउटै पाःलामको भिडियोमा देखा पर्ने भएका छन् । बुधबार सार्वजनिक भएको पोष्टर ‘सोसोरिक वामा’को पाःलाम गीति भिडियोबाट उनीहरू एक साथ आउन लागेको हुन् । व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा बनेको पाःलाम भिडियोको पोष्टर बुधबार सार्वजनिक भएपनि गीत बिहीबार बिहान सर्जक…

राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

काठमाडौँ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन…

  • शिकार खेल्नु छ अब

    शिकार खेल्नु छ अब

    कविता दमनताले डढेको धनुबाँस काटेरधनु र तीर बनाउनु छफेरि पनिशिकार खेल्नु छमेरा चेप्चुहरु जस्तै ताम्भुङ्नालाई बोक्नु छआफ्नै शरीरमा ▪️▪️▪️ धुवाँ ध्वाँसो लागेकोहिलिहाङको तरबार उद्द्याउनु छ जैजिते र खलबलेको चुडिएको ताँदो जोडेरतानाशाही जंगलभित्र एक खेप शिकार खेल्नुछ अब ▪️▪️▪️ खेल्नु छ...

  • इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    इराकका राष्ट्रपतिसमक्ष राजदूत भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र पेश

    कुवेत । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। कुवेतका लागि नेपाली राजदूत रहेका भण्डारीको कार्यक्षेत्रभित्र इराक पनि पर्न हुनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा...

  • सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    ताप्लेजुङ । किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदनलाई ‘तथाकथित’ भन्दै आन्दोलन स्वरुप सिरिजङ्गा लिपि बचाउ अभियानले ताप्लेजुङमा विज्ञ कार्यदलको प्रतिबेदन जलाएको छ। सिरिजङ्गा लिपिलाई किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै सिरिजङ्गा लिपि बचाउ अभियानले कार्यदलले...

  • प्रदेश एकको नाम ‘लिम्बुवान किरात’ हुनुपर्छ – फोनिज

    प्रदेश एकको नाम ‘लिम्बुवान किरात’ हुनुपर्छ – फोनिज

    मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो प्रादेशिक महाधिवेशनले प्रदेश नम्बर १ को नाम ‘लिम्बुवान किरात’ हुनुपर्नेमा जोड दिएको छ । नामकरण हुन बाँकी रहेको प्रदेश नम्बर एकको नक्सा । पुस २९ गते पथरी, मोरङमा भएको महाधिबेशनले घोषणा...