April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

विजयपुर । जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी समिति सदस्य रकम चेम्जोङले राजनीतिक मुद्दाहरू जोगाउन पाँच दलीय गठबन्धन आगामी चुनावसम्म लैजानुपर्ने विचार दोहोर्याएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न भएपनि गठबन्धन तीन तहको निर्वाचनसम्म कायम रहनुपर्ने बताएका हुन् । जसपा, लिम्बुवान राष्ट्रिय समितिले शनिबार आयोजना गरेको ‘नेपालको समसामयिक अवस्था र जसपाको आगामी बाटो’ विषयक लिम्बुवान भर्चुअल…

सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

बिर्तामोड । सिरिजङ्गा लिपिसम्बन्धी विवाद जारी रहेकै बेला आन्दोलनकारीहरूले आफूलाई थप संगठित बनाएका छन् । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल’को प्रतिवेदनप्रति असहमतहरूले आन्दोलन चर्काउन सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति समेत गठन गरेका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित भाषिक, सामाजिक एवम् राजनीतिक अभियन्ताहरूको भेलाले संघर्ष समिति घोषणा गरेको थियो । सिरिजङ्गा लिपि एवम् याक्थुङ…

  • चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

    केन्ट । किरात याक्थुङ चुम्लुङ यूकेले आफ्नाे विधान संशोधनकाे प्रक्रिया सुरु गरेको छ । संस्थालाई समयसापेक्ष रूपमा अगाडि बढाउन भन्दै विधानकाे संशाेधनका लागि कार्वाही अगाडि बढाएको हाे । सन् २००३ संस्था स्थापना भएयता विधान साताैँ पटककाे संशाेधनकाे तयारीमा रहेको छ...

  • यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

    यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

    (कान्तिपुर राष्ट्रिय दैनिकमा माघ ८, २०७८ प्रकाशित याक्थुङ इतिहासका खाेजकर्ता एवम् युमा धर्मका अभियन्ता अर्जुनबाबु माबुहाङद्वारा लिखित 'सिरीजङ्गालाई किन चाहियो फूर्का' लेख माथिको टिप्पणी) लिम्बू समुदायको बौद्धिक जमातहरु माझ अहिले कालिदास प्रवृत्ति देखिएको छ । कालिदास भन्ने बित्तिकै यसले दुईवटा...

  • चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

    चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा

    झापा । किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिकाे दाेस्राे अधिवेशन फागुनमा हुने भएको छ । समितिको दोस्रो अधिबेशन आगामी फागुन ६ र ७ गते पान्थरको फेदेनमा हुने भएको हाे । चुम्लुङकाे संस्थागत लाेगाे । बिहीबार माघ १३ गते माेरङको उर्लाबारीस्थित...

  • सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

    सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

    न्युयोर्क । सिरिजङ्गा लिपिलाई व्यापक र अन्य समुदायमा पनि विस्तार गर्न भनेर बनाएको प्रस्तावित 'किरात सिरिजङ्गा लिपि' काे वर्णमालाप्रति असहमति व्यक्त गर्ने क्रम बढ्दो छ । विज्ञसम्मिलित कार्यदलले बनाएको प्रतिवेदनले याक्थुङ समुदायको भावनामा चाेट पुगेको भन्दै किरात याक्थुङ चुम्लुङ, अमेरिकाले...

  • सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

    सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

    विजयपुर । याक्थुङ लिम्बु समुदायको आस्था र भावानासँग जोडिएको भन्दै धरानको तीनकुनेमा रहेको सिरिजङ्गा सिं थेवेको शालिक नहटाउन मदन भण्डारी लोकमार्ग योजनालाई लिम्बु विद्यार्थी मञ्चले माग गरेको छ । शालिकलाई यथास्थानमै सुरक्षित राखेर परियोजना सक्न समेत मञ्चले आग्रह गरेको छ...