May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

फेदेन । पान्थरको फाल्गुनन्द गाउँपालिकाले याक्थुङ लिम्बु भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८/७९ को नीति कार्यक्रममा लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो । गाउँपालिकाले बिहीबार सम्पन्न भएको गाउँसभाबाट नीति कार्यक्रम मार्फत याक्थुङ लिम्बू भाषा लाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो । १६ औं…

गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

ताप्लेजुङ । नाम अप्रभंश भएको भन्दै चौतर्फी दबाब आएपछि सिरीजङ्घा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । गापाको नवौँ सभाको पहिलो बैठकले ‘सिरीजङ्घा’बाट सिरिजङ्गाा कायम गर्ने निर्णय गरेको छ । गत असार ३ गते बसेको गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशनले व्याकरणिक त्रुटी सच्याउँदै सिरिजङ्गा कायम गर्ने निर्णय गरेको गापा अध्यक्ष टीकाराम गुरुङको भनाइलाई उद्धृत गर्दै…

  • आदिवासी जनजाति आन्दोलन जारी छ – महासङ्घ अध्यक्ष बराम

    आदिवासी जनजाति आन्दोलन जारी छ – महासङ्घ अध्यक्ष बराम

    लन्डन । नेपालमा आदिवासी जनजातिको पहिचान र अधिकार अझै सुनिश्चित हुन बाँकी रहेको भन्दै आन्दोलन जारी रहने नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन)का अध्यक्ष जगत बहादुर बरामले बताएका छन् । उनले संविधानमा भएका क्रुटीपूर्ण धाराहरू संशोधन गरेर मात्र आन्दोलनले सार्थकता पाउने धारणा...

  • याक्थुङ(लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद हुँदै

    याक्थुङ(लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद हुँदै

    काठमाडौँ । एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र मगर लेखक सङ्घको संयुक्त प्रयासमा याक्थुङ (लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद कार्यक्रम आज जुन १८ देखि आरम्भ भएको छ । प्रत्येक भाषामा ६० हाराहारीमा किताबहरु अनुवाद...

  • जनजाति महासङ्घका १४ शाखाले गरे सरकारी बजेटको विरोध

    विजयपुर । ओली सरकारको नयाँ बजेटले साँस्कृतिक अतिक्रमणलाई बढावा दिएको भन्दै प्रदेश नम्बर एकमा रहेका नेपाल आदिवासी जनजाति महासंघका १४ वटा शाखाहरूले विरोध गरेका छन् । बजेटले साँस्कृतिक औपनिवेशवाद लागू गरेको भन्दै प्रदेश एकका योजना फिर्ता लिन समेत माग गरेका...

  • झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    बैशाखे पूर्णिमा उभौली पर्वमा ष्याँदर पिदार गर्ने चन्दिको थानमा दुमा र ग्यूमा ढोलको ताल फेर्दै झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै सबै दुःख थकान भुलेर ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा हा हा हासल हासल, हा हा हासल...

  • ।।।आक्के चोक्मा।।।

    ।।।आक्के चोक्मा।।।

    पनुन नुन्दाङ आन्छी मिक्केन थक्तेईल्ले, आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम फोन्छिङ, आक्के चोक्मा।। लाःनाम हेक्के केओपा केनारामु माक्लेपेल्ले सेक्खा खेम्दु। मुयेङसा केएतिल्ले कन लुङ्मामु स्या ल?र लि तोङ आप्तु।। आन्छि मिक्केन थक्तेईल्ले मिम्जी चक्सिङ,आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम...

  • मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मुन्धुमी स्थल संरक्षणका लागि लिम्बुवानभर समिति बनाउनेछौँ – युमा साम्यो

    मलेसिया । याक्थुङ मुन्धुममा वर्णित स्थलहरूको संरक्षणका लागि लिम्बुवान क्षेत्रभर समिति निर्माण गरेर अघि बढ्ने युमा साम्यो पक्षधरहरूले जनाएका छन् । साँस्कृतिक अतिक्रमण बढेको भन्दै मुन्धुमी अस्तित्व जोगाउन संरक्षण समिति निर्माण गर्ने युमा साम्यो महासभाले तयारी गरिरहेको छ । महासभाको...