April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विकास

फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण

फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण

खलङगा – पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार…

पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

काठमाडौँ- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ ।…

  • कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा

    कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा

    रामपुर - राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालुढङ्गादेखि पाल्पाको पिपलडाँडा खण्डसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्र्याक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा...

  • सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    जुम्ला - जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ । सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताउनुभयो । विसं २०५२ देखि...

  • जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    स्याङ्जा - स्याङ्जाका एघार पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । साढे तीन वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट जिल्लाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडामा महिला निर्वाचित भएका हुन् । जिल्लाफेदीखोला– ५ मा...

  • लामो पुलको झिलिमिली पर्यटकको रोजाइ

    लामो पुलको झिलिमिली पर्यटकको रोजाइ

    बागलुङ - शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो । बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का...

  • प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

    प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

    ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको...

  • गाउँमा प्रसूति सेवा सञ्चालन

    गाउँमा प्रसूति सेवा सञ्चालन

    हुम्ला - दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर...

  • अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    काठमाडौँ - अन्तरराष्ट्रिय यात्रु प्रवेशको मुख्य नाकाका रुपमा रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी...