April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

भाद्र १३, नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।  …

लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

भाद्र ९, पाल्पा । चर्चित लोक गायक ईश्वर थापाले लाईदिम की मोहनी गीत डिजिटल वजारमा ल्याएका छन् । लाइदिम की मोहनी गीत सार्वजनिक भएको एकै दिनमा नै ट्रेन्डिङमा आउन सफल भएको छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक पल शाहलाई देख्न सकिन्छ भने शाहलाई साथ दिएकी छन् मोडल रियाशा दहालले । गीतमा…

  • बेइजिङमा दशौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

    बेइजिङमा दशौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

    भाद्र ७, एजेन्सी । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ ।चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।  दशौँ बेइजिङ अन्तर्राष्ट्रिय...

  • सञ्चारकर्मी सुवेदी र  अभिनेत्री शर्माबीच सहमति

    सञ्चारकर्मी सुवेदी र अभिनेत्री शर्माबीच सहमति

    भदौ ४,अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एक टेलिभिजन कार्यक्रम ‘रजतपट’मार्फत् सञ्चारकर्मी सुवेदीले अभिनेत्री शर्मालाई लक्षित गरी बोलेका अपशब्दको विषयमा जारी विवादबारे मिलापत्र गरेका हुन् । सञ्चारकर्मी प्रकाशले सञ्चालन गर्दै आएका कार्यक्रमबारे विगतमा भएका असहमति,...

  • विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    साउन १९, विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे...

  • आईपीएल १९ सेप्टेम्बरदेखि

    आईपीएल १९ सेप्टेम्बरदेखि

    साउन १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा...

  • चेल्सी २-१ ले पराजित हुंदा एफए कपको उपाधि अर्सनललाई

    साउन १८, आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । उसले खेलको पाँचौ मिनेटमा नै गोल...

  • पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

    साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड...

  • दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

    दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

    निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी थालेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेका २ चलचित्रमा क्रमशः ‘लकडाउन र चिसो मान्छे’ राखिएको छ । दुबै चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । यी दुबै...